समाचार Archives | Page 421 of 6977 | Khabarhub Khabarhub

लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं – प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करीब १५ किलोग्रामसहित बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ बस्ने ३० वर्षीय रियाज देवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो। बीआर १ पीबी ३३१४ नम्बरको भारतीय सुमोलाई प्रहरीले जाँच गर्न क्रममा सुमोमा लुकाई ल्याएको गाँजासहित चालक रियाजलाई…