समाचार Archives | Page 483 of 6981 | Khabarhub Khabarhub

न्याय पाएको भन्दै नवराज विकका परिवारले गरे धन्यवाद सभा

काठमाडौं- रुकुम पश्चिमको चौरजहारीमा हत्या गरिएका नवराज विकका परिवारले न्याय पाएको भन्दै धन्यवाद सभाको आयोजना गरेका छन् । छोरा मरे, न्याय मरेन भन्दै उनीहरुले काठमाडौंमा धन्यवाद सभासहित र्‍यालीको आयोजना गरेका हुन् । भृकुटीमण्डपदेखि सुरु भएको र्‍याली बाजागाजासहित शान्तिवाटीका पुगेर समापन भएको थियो । २०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक…