समाचार Archives | Page 486 of 7906 | Khabarhub Khabarhub

पुण्य गौतममाथि रड प्रहार गर्ने दुई जना पक्राउ

काठमाडौं – अभियन्ता पुण्य गौतममाथि रड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत २१ गते राती जोरपाटीस्थित निवास गइरहेको बेला गौतममाथि रड प्रहार भएको थियो । जसका कारण उनी गम्भिर घाइते भइ नेपाल मेडिकल कलेजको आइसीयुमै भर्ना हुनु परेको थियो । अभियन्ता गौतम खतरामुक्त छन ।   प्रहरीले अनुसन्धान गर्दै जाँदा मेडिकल…