Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीको जिम्मेवारीमा रहेका नेताहरूले भएको जिम्मेवारी पूरा नगरी थप जिम्मेवारीका लागि पछि लाग्न नहुने बताएका छन् । मोरङको विराटनगरमा शनिबार आयोजित नेपाल भूतपूर्व सैनिक संघको कोशी प्रदेश कार्यसमितिको पहिलो अधिवेशन उद्घाटन समारोहमा उनले जिम्मामा भएको जिम्मेवारी पूरा नगरी थप जिम्मेवारीका पछि लाग्न नहुने बताएका हुन् । पार्टीका भ्रातृ संगठनहरूको…