समाचार Archives | Page 555 of 6956 | Khabarhub Khabarhub

दुर्गा प्रसाईंको कार्यक्रम रत्नपार्कमा, ५० हजार मान्छे उतार्ने दाबी (अन्तर्वार्तासहित)

काठमाडौं - राजतन्त्र पुनःस्थापनाका लागि भन्दै मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रर्दशन रत्नपार्कमा हुने भएको छ । सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेपछि प्रसाईंको कार्यक्रम रत्नपार्कमा हुन लागेको हो । सो दिन काठमाडौंमा ५० हजार मानिस उर्ताने प्रसाईंले दाबी गरेका छन् । व्यवस्था…