समाचार Archives | Page 6021 of 7900 | Khabarhub Khabarhub

मेयर्स कप क्रिकेट : काठमाडौँलाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौँ– काठमाडौँमा जारी मेयर्स कप क्रिकेटको उपाधिका लागि दुई विभागीय टिम पुलिस क्लब र एपीएफ क्लब भिड्ने भएका छन्। एपीएफले बिहीबार भएको खेलमा काठमाडौं मेयर ११ लाई ७ विकेटले पराजित गर्दै उपाधि यात्रा तय गरेको हो। पुलिस क्लब यसअघि नै फाइनल पुगिसकेको छ। फाइनल खेल शनिबार हुनेछ। मुलपानी क्रिकेट मैदान काठमाडौंले दिएको १ सय ७८…