Live on
Your Voice, Your Power
काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै संसदमा कसरी अघि बढ्ने भन्नेबारे निर्क्यौल गर्ने नेता लक्ष्मणलाल कर्णले बताए । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारमा रूपान्तरण भएको सरकारका बारेमा पनि आजको बैठकमा धारणा तय हुने उनले…