समाचार Archives | Page 6032 of 7895 | Khabarhub Khabarhub

सभामुख सापकोटासँग प्रचण्ड–नेपालको भेट

काठमाडौँ– प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा सभामुख अग्नि सापकोटासँग नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले भेटवार्ता गरेका छन्। आइतबार बिहान सभामुखको कार्यकक्षमा प्रचण्ड र नेपालले सभामुखसँग सापकोटासँग भेटवार्ता गरेका हुन्। दुई समूहका विभाजित बनेको नेकपा कानुनी रुपमा विभाजित भइनसकेको अवस्थामा आजै बस्ने प्रतिनिधिसभा बैठकलगायतका विषयमा अध्यक्षद्वय प्रचण्ड र नेपालले सभामुखलाई भेट्नुलाई अर्थपूर्ण रुपमा…