समाचार Archives | Page 6057 of 7878 | Khabarhub Khabarhub

‘मेरो कमजोरी, बालबालिका भट्टाएँ भने ठूला काम छाडेर पनि खेल्न थाल्छु’

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका भट्टाउँदा ठूला–ठूला काम पनि छाडेर पनि उनीहरुसँग रमाउनु आफ्नो कमजोरी भएको बताएका छन् । मंगलबार बालमन्दिरमा बालबालिकासँग ७० औँ जन्मदिन मनाउने क्रममा उनले भने, ‘बालबालिका भट्टायो र खेल्न पाएँ भने ठूला–ठूला काम पनि छाडेर उनीहरुसँग खेल्न थाल्छु । यो मेरो कमजोरी पनि हो ।’ उनले अब कोही पनि बालबालिका…