समाचार Archives | Page 6063 of 7878 | Khabarhub Khabarhub

फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी :  इजरायली स्वास्थ्य मन्त्रालय

एजेन्सी- इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक खोप अभियान सञ्चालन गरिरहेको छ ।  इजरायलको खोप अभियान विश्वमै सर्वाधिक तीब्र रहेको छ । डिसेम्बरयता इजरायलमा ४२ लाख ५० हजारलाई पहिलो डोज खोप दिइसकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झण्डै २८ लाख ८० हजार…