समाचार Archives | Page 6165 of 7835 | Khabarhub Khabarhub

चीनमा ११५ जना कोरोनाका नयाँ सङ्क्रमित फेला

एजेन्सी- चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएका छन् । चीन भित्रै सङ्क्रमणका थप ११५ वटा नयाँ घटना बाहिर आएको  जनाइएको छ । चीनको नेशनल हेल्थ कमिसनले बुधबार दिएको जानकारीअनुसार चीनमा मङ्गलबार ११५ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये १०७ जना त चीन भित्रैका नागरिकमा पाइएको हो । यहाँका स्थानीय नागरिकहरुबाटै ती १०७ जना व्यक्ति सङ्क्रमित…