समाचार Archives | Page 6181 of 7831 | Khabarhub Khabarhub

बढुवा भएका डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ– प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा पदोन्नति भएका ९ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरुमा गणेश बहादुर ऐर, पुरुषोत्तम कंडेल, राजेश कुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश…