Live on
Your Voice, Your Power
एजेन्सी- अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर चोटमुक्त भएका छन् । चोटका कारण पहिलो र दोस्रो टेष्ट गुमाएका वार्नर तेश्रो टेष्टको लागि टिममा समावेश भएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ । भारतविरुद्धको टेष्ट सिरिजमा रहेको अष्ट्रेलियाले पहिलो टेष्टमा जित र दोस्रोमा हार ब्यहोरेको थियो । तेस्रो टेष्ट जनवरी ७ देखि सिड्नीमा सुरु हुनेछ । वार्नर भारतविरुद्धको एकदिवसीय सिरिजमा…