समाचार Archives | Page 627 of 6933 | Khabarhub Khabarhub

दसैँ सकिएसँगै अछाम जिप्रकामा सेवाग्राहीको भीड

अछाम– हिन्दूहरुको महानचाँड दसैँ सकिएसँगै जिल्ला प्रशासनमा सेवाग्राहीको भीड बढेको छ । नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी बनाउनेलगायत प्रशासनिक कामका लागि सेवाग्राहीको भीड लाग्न थालेको हो । बिहानैदेखि सेवाग्राही लाइनमा बसेर पालो कुरिरहेको देख्न सकिन्छ । लामो समयदेखि रोजगारीको सिलसिलामा भारत गएका र काठमाडौँलगायत विभिन्न ठाउँमा अध्ययनका लागि गएका  विद्यार्थी दसैँ र तिहार मनाउन घर फर्केसँगै…