समाचार Archives | Page 6282 of 7772 | Khabarhub Khabarhub

कोरोना संक्रमित सुत्केरीको मृत्यु

मोरङ- विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित एक सुत्केरीको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका घर भएकी २५ वर्षीया सुत्केरीको नोबेले मेडिकल कलेजमा बिहिबार राति मृत्यु भएको हो । अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार मृतक १७ दिनकी सुत्केरी हुन् । उपचारका क्रममा मृगौलामा खराबी पाइएको र निमोनियाको पूरानै समस्या देखिएको उनको राति ११ बजे मृत्यु…