Live on
Your Voice, Your Power
काठमाडौँ- हास्यकलाकार मनोज गजुरेल कोरोना भाइरस (कोभिड-१९) संक्रमण मुक्त भएका छन् । संक्रमणपछि झण्डै दुई हप्ता अस्पताल बसेका गजुरेल आज अस्पतालबाट डिस्चार्ज भएका हुन्। '११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु ।' उनले फेसबुकमा लेखेका छन्, 'कोभिड-१९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु ।'…