समाचार Archives | Page 6336 of 7761 | Khabarhub Khabarhub

सरकार नै अस्थिरता र भ्रष्टाचारमा केन्द्रित भयो : कांग्रेस नेता सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको वर्तमान सरकार अस्थीरता निम्त्याउन र भ्रष्टाचार गर्नमा केन्द्रित भएको आरोप लगाएका छन् । कोरोना संक्रमणको महामारीको बेला पनि औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको र लकडाउनका कारण समस्यामा परेकाहरुलाई निःशुल्क खाना खुवाउँदा पनि अवरोध पुर्‍याएको भन्दै उनले सरकारको आलोचना गरे । ‘कोरोनाको महामारी छ, सरकार न्यूनतम कामसमेत…