समाचार Archives | Page 6377 of 7862 | Khabarhub Khabarhub

सरकारले दियो सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति

काठमाडौं- बुधबारको मन्त्रिपरिषद बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको छ । भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न स्वीकृति प्रदान गर्न मन्त्रीपरिषदमा प्रस्ताव पेश गरेकी थिइन्। आर्थिक वर्ष २०६४/६५ बाट सुरू भएको सगरमाथाको उचाइ मापन कार्य अहिले सकिएर घोषणा गर्ने चरणमा आएपछि सरकारले…