Live on
Your Voice, Your Power
काठमाडौं – सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले जेलमा रहेका सहकारीका सञ्चालकहरुसँग सोधपुछ गरेको छ । समितिका सभापति सूर्य थापाका अनुसार शनिबार सिंहदरबारमा बसेको बैठकमा समितिले जेलमा रहेका विभिन्नसहकारीका सञ्चालकहरुसँग बयान लिएको हो । थापा अनुसार शनिबार पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्व अध्यक्ष सीबी लामा भनिने…