Live on
Your Voice, Your Power
काठमाडौं - साढे ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा १ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म एकै दिन १ हजार ७ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख ६ हजार ५७१ पुगेको हो । पछिल्लो २४ घण्टामा ४९ हजार २७४ जनामा संक्रमण…