Live on
Your Voice, Your Power
काठमाडौं – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोभिड–१९ को संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना संक्रमण भएको बताएका हुन् । सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति रहेका मुखर्जीले ट्वीट गर्दै यसबारेमा जानकारी दिएका हुन् । मुखर्जीको स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल गएका थिए । परीक्षणका क्रममा उनमा कोरोना पोेजेटिभ देखिएको हो ।…