Live on
Your Voice, Your Power
बागलुङ - लकडाउनले प्रभावित बनेको बागलुङको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रेको काम पुनः शुरू भएको छ । बाह्रै महिना विमानस्थल सञ्चालनार्थ धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत गत फागुनमा काम शुरु गरेको भए पनि बन्दाबन्दीका कारण चैत दोस्रो साताबाट निर्माण कार्य रोकिएको थियो । धावनमार्ग कालोपत्र गर्न प्राधिकरणले चालु आर्थिक वर्षमा विनियोजन गरेको…