Live on
Your Voice, Your Power
काठमाडौं-लन्डनमा कोरोनाभाइरसबाट संक्रमित भएकी भगवती रानाभाट निको भएर घर फर्किएकी छिन् । कोरोनाको परीक्षणमा पोजिटिभ देखिएपछि भगवती अस्पताल भर्ना भएकी थिइन् । सामाजिक अभियन्ता समेत रही उनी शुक्रबारदेखि ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी थिइन । गत ८ तारिख दिउँसो उनी लन्डनको भेन्यू फाइभमा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन्।…