समाचार Archives | Page 6894 of 7379 | Khabarhub Khabarhub

रोनाल्डोले गोल गर्दा युभेन्टस शीर्ष स्थानमा

एजेन्सी– क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलसँगै युभेन्ट्स सिरि ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई २–१ गोल अन्तरले पराजित गरेको हो । रोमाको घरेलु मैदानमा भएको खेलको दिमिराल र रोनाल्डोले गोल गरे । रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए । रोमाका डिएगो पेरोट्टीले ६८ औ मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने…