Live on
Your Voice, Your Power
काठमाडौं- कर्णाली प्रदेशमा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति ४१ दिन भारतको क्वारेन्टाइनमा बसेर जेठ १ गते मात्र नेपालस्थति आफ्नो गाउँ फर्किएको खुलेको छ । दैलेखको आठबीस नगरपालिका घर भएका उनले गत चैत २० गतेदेखि बैसाख ३० गतेसम्म भारतको टनकपुरस्थित एमडीएम बोर्डिङ स्कुलको क्वारेन्टाइन बसेको बताएका छन् । पहिलो कोरोना संक्रमण पुष्टि भएसँगै कर्णाली…