Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले धुलिखेलमा सुत्केरी महिलाको मृत्यु प्रकरणबारे एकिन तथ्यांक आएपछि मात्र जानकारी दिने बताएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा बोल्दै प्रवक्ता डाक्टर देवकोटाले ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको र उपचारका लागि धुलिखेल अस्पतालमा ल्याउँदै गर्दा मृत्युभएको बताए । डा देवकोटाले ती महिला सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिला बैशाख…