समाचार Archives | Page 6929 of 7714 | Khabarhub Khabarhub

आन्तरिक राजस्वलाई आम्दानीको मुख्य स्रोत बनाइने

काठमाडौं- सरकारले आन्तरिक राजस्वलाई आम्दानीको मुख्य स्रोत बनाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले आन्तरिक राजस्वलाई प्रमुख आम्दानीको श्रोतको रुपमा लिने बताएकी हुन् । आर्थिक वर्षमा फजुल खर्च घटाएर चालू खर्चको आकार कम गर्ने घोषणा गरेको छ । चालू खर्च घटाएर उत्पादनमूलक क्षेत्रमा रकम…