Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा सरकारले आज प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटार बसेको बैठकमा आज संसदमा राट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्न लागेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमकारे छलफल भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमका…