Live on
Your Voice, Your Power
पाल्पा - अविरल वर्षाका कारण खसेको पहिरोले पाल्पाका विभिन्न सडक अवरूद्ध भएका छन् । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र नजिकै पहिरो खस्दा आज विहानैदेखि सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटबल सडकखण्डको तिनाउ गाउँपालिका– ३ सिद्धबाबा नजीकै पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । अविरल वर्षा…