समाचार Archives | Page 7005 of 7102 | Khabarhub Khabarhub

बनेपा उपयुक्त नभए धुलिखेलमा विमानस्थल बन्छ– मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपा उपयुक्त नभए धुलिखेलमा आन्तरिक विमानस्थल बनाइने बताएका छन् । उनले काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा विमानस्थल बनाइने बताएका हुन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउनेबारेमा सरकार पछि नहटेको बताए । मन्त्री बाँस्कोटाले भने,…