समाचार Archives | Page 7011 of 7378 | Khabarhub Khabarhub

डा केसीलाई लिन सेनाको हेलिकोप्टर डडेल्धुरामा, वीर र टिचिङका आईसीयू तयारी अवस्थामा राखियो

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग राख्दै डडेल्धुरामा अनसन बसेका डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याउने तयारी गरिएको छ । डडेल्धुरामा एकसाता अघिदेखि अनसनरत डा केसीको स्वास्थ्य अवस्था विग्रिएपछि काठमाडौं ल्याउन लागिएको हो । डा केसीको स्वास्थ्य अवस्था विग्रिँदै गएपछि सरकारले डा केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको डेलिकोप्टर डडेल्धुरा पठाएको छ । यस्तै डा केसीको स्वास्थ्य उपचारका…