Live on
Your Voice, Your Power
इनर्वा– आफ्नै महिला अनुयायीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा सिद्धबाबा भनिने कृष्णदास (कृष्णबहादुर) गिरीविरुद्ध अधिकत्तम १० वर्ष कैद सजाय मागदाबी गर्दै गत बिहीबार (पुस ११ गते) जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता भएको थियो । पीडित महिलाको जाहेरी पछि गत मंसिर १६ गते पक्राउ परेका सिद्धबाबामाथि प्रहरीले करिब ३ साता अनुसन्धान गरेको थियो । प्रहरीले ३…