समाचार Archives | Page 7105 of 7122 | Khabarhub Khabarhub

मेरो पहिलो शेयर लगानी जनताको जलविद्युतमा : प्रधानमन्त्री ‌ओली

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले हालसम्म कुनै पनि क्षेत्रमा आफ्नो शेयर लगानी नभएको जनाएका छन् । 'जनतासँग प्रधानमन्त्री' कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हालसम्म आफ्नो कुनै संस्थामा शेयर नभएको जानकारी दिएका हुन् । यद्यपि जनताको जलविद्युत कार्यक्रम अन्तर्गत जलविद्युत आयोजनामा लगानी गर्न भने आफू इच्छुक रहेको प्रधानमन्त्री ओलीले बताए । एक करोड नेपालीले पैसा उठाएर जलविद्युतमा…