समाचार Archives | Page 7107 of 7118 | Khabarhub Khabarhub

प्रधानमन्त्रीद्वारा नेपाल पानी जहाज कार्यालयको उद्घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले 'नेपाल पानी जहाज कार्यालय'को उद्घाटन गरेका छन् । ललितपुरको एकान्तकुनामा स्थापना भएको कार्यालयको विहीबार  प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् । पानी जहाज कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत रहने छ । पानी जहाज कार्यालयका लागि गत पुस २९ गतेको मन्त्रिपरिषद् बैठकले १६ जना कर्मचारीको दरवन्दी स्वीकृत गरेको थियो ।