समाचार Archives | Page 7108 of 7124 | Khabarhub Khabarhub

युवालाई नेपाली श्रम बजारमै आकर्षित गर्नुपर्छ

नेपाली श्रम बजार विस्तारै व्यवस्थित हुँदैछ । निजी क्षेत्रसँग सरकारले राम्रो समन्वय गर्न सके वर्षेनी ३ लाख नयाँ रोजगारी सिर्जना गर्न सक्ने अवस्था छ । युवा पुस्तालाई स्वदेशकै रोजगारीमा आकर्षण गर्नुपर्ने मुख्य चुनौती सबै सँग छ । स्थिर राजनीतिक अवस्था तथा बन्द अवस्थामा रहेको व्यवसाय सञ्चालनले पनि रोजगारी बढ्ने अनुमान गर्न सकिन्छ । नेपालमा रोजगारीको…