Live on
Your Voice, Your Power
काठमाडौं- उपनिर्वाचन २०७६ का लागि गए राती १२ बजेबाट मौन अवधि शुरु भएको छ । निर्वाचन आचारसंहिता अनुसार मौन अवधि शुरु भएपछि उपनिर्वाचन नसकिँदासम्म कुनै पनि दल तथा स्वतन्त्र उम्मेदवारका पक्षमा चुनावी सभा, र्याली तथा मतदाता भेटघाटका कार्यक्रमहरु गर्न पाइने छैन । निर्वाचन आयोगले मौन अवधि शुरु भएलगत्तै आयोगबाट उपनिर्वाचनका लागि गरिनु पर्ने सबै तयारी…