Live on
Your Voice, Your Power
काठमाडौं– कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना)ले आफू अमेरिकामा लुकेको नभइ उपचार गर्नका लागि बसेको बताएकी छन् । विभिन्न सञ्चारमाध्यममा गोष्ठीमा सहभागी हुन गएर उपमेयर नेपाली उतै लुकेको समाचार प्रकाशन÷प्रसारण भएपछि उपमेयर नेपालीले आफू उपचार गर्नका लागि मात्रै अमेरिकामा बस्नु परिरहेको स्पष्टीकरण दिएकी हुन् । सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै उपमेयर नेपालीले भनेकी…