समाचार Archives | Page 7152 of 7346 | Khabarhub Khabarhub

बिमा विनाको प्रतियोगिता हुँदैन : सिलवाल

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव रमेशकुमार सिलवालले अबदेखि बिमा विनाको प्रतियोगिता नहुने बताएका छन् । राखेप कर्मचारी संघले बिहीबार आयोजना गरेको राखेपका नवनियुक्त सदस्य-सचिव सिलवालको स्वागत तथा राखेपका निवर्तमान सदस्य-सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य-सचिव सिलवालले सो कुरा बताएका हुन् । ‘खेलाडी, प्रशिक्षक, अफिसियलको विमा नगरिएको प्रतियोगिता मान्य हुँदैन । चाहे त्यो राष्ट्रिय…