Live on
Your Voice, Your Power
पोखरा– जिल्ला प्रहरी कार्यालय कास्कीले गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङ्गे)लाई अनुसन्धानका लागि २ दिन हिरासतमा राख्न अनुमति पाएको छ । अभद्र व्यवहारको कसुरमा बिहीबार पक्राउ परेका मनाङ्गेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले २ दिन हिरासतमा राख्ने अनुमति दिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)को कास्की जिल्ला अध्यक्ष मिलन गुरुङको उजुरीका आधारमा प्रहरीले…