समाचार Archives | Page 7182 of 7346 | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक आज : सांगठनिक एकता र कार्यविभाजनको एजेन्डा प्रस्तुत हुने

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज (शनिबार) बस्दैछ । बालुवाटारमा बस्ने बैठकमा शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तय गरेको एजेन्डामा बैठक केन्द्रित हुनेछ । पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंगो लगाउने विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार छलफल भएको छ । शुक्रबार दिउँसो दुई…