समाचार Archives | Page 7204 of 7521 | Khabarhub Khabarhub

नेपाल एकीकरणको इतिहास बोकेको हिलिहाङ दरवार

काठमाडौं– सुदूरपूर्वको पाँचथर जिल्लामा अवस्थित हिलिहाङ दरवारले लिम्बुवानको इतिहास बोकेको छ । हिलिहाङ दरवारबाट कञ्चनजंघा र कुम्भकर्ण हिमाल र पाथीभरादेवीको मन्दिर लगायत पाँचथर, ताप्लेजुङ र तेहथुम जिल्लाका थुप्रै स्थानको दृश्यावलोकन गर्न सकिन्छ । मेची राजमार्गको फिदिम सडक ताप्लेजुङ हुँदै जाने गाडी चढेर नाँगीको हिलिहाङ चोक हुँदै आधा घण्टाको पैदल यात्रा पछि हिलिहाङ दरबार पुगिन्छ ।…