समाचार Archives | Page 7221 of 7351 | Khabarhub Khabarhub

विप्लव समूहसँग ४ कम्पनी सैनिक छन् : गृहमन्त्री बादल

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको समूहले जनसेनाको नाममा ४ वटा कम्पनी (सैनिक दस्ता) तयार पारेको तथ्य बाहिर आएको छ । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव नेतृत्वको नेकपाले जनसेनाको रुपमा ४ कम्पनी निर्माण गरेको बताएका हुन् । ‘केही समययता नेकपा विप्लव भन्ने समूहले संविधान र राज्य व्यवस्थाको विरुद्ध गैरकानूनी, संविधान विरोधी र शान्ति विरोधी…