समाचार Archives | Page 7231 of 7353 | Khabarhub Khabarhub

वैशाखमा ४६ हजार युवा कामको खोजीमा विदेशिए, व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या बढ्दो

काठमाडौं– वैशाख महिनामा कामको खोजीमा ४६ हजार युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । चालू आर्थिक वर्ष सुरु भएको १० महिनामा संस्थागत र व्यक्तिगत गरी ४६ हजार २ सय ९६ जना नेपाली श्रमिक रोजगारीको खोजीमा श्रम स्वीकृति लिएर विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको वैशाख महिनाको तंथ्याकमा उल्लेख गरिएको छ ।…