समाचार Archives | Page 7236 of 7354 | Khabarhub Khabarhub

‘ठगी धन्दा’ जोगाउन बैंकिङ कारोबार गर्न मान्दैनन् म्यानपावर व्यवसायी

काठमाडौं– वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनीले सम्पूर्ण कारोबार बैंकबाट गर्नुपर्छ । इजाजत प्राप्त म्यानपावरलाई बैंकिङ कारोबार अनिवार्य पनि गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावरलाई पटक–पटक बैंकबाट आर्थिक कारोवार गर्न निर्देशन नै दिएको छ । तर, म्यानपावर व्यवसायीले भने सरकारी निर्देशनको वेवास्ता गर्दै आफना एजेन्टमार्फत नगद मै कारोबार गरी श्रमिकलाई विदेश…