समाचार Archives | Page 7239 of 7354 | Khabarhub Khabarhub

रचनात्मक सुझावलाई बजेट निर्माणको आधार बनाउँछौंः मन्त्री खतिवडा

काठमाडौं– अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राष्ट्रियसभा सदस्यहरुबाट आएका रचनात्मक सुझावलाई बजेट निर्माणका क्रममा आधार बनाइने  बताएका छन् । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा आगामी बर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले उपयुक्त सुझावहरुलाई बजेट निर्माणको आधार बनाउने बताएका हुन् । स्थानीय पूर्वाधार विकासका सन्र्दभमा उठेका जिज्ञासाहरुलाई मनन गरिएको भन्दै मिलाउन सक्ने…