समाचार Archives | Page 7250 of 7352 | Khabarhub Khabarhub

काठमाडौंमा ‘सार्क चेम्बर अफ कमर्श’को बैठक शुरु

काठमाडौं– काठमाडौंमा सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रि कार्यकारिणी समितिको बैठक सुरु भएको छ । सार्क क्षेत्रको आर्थिक विकासमा सहकार्य गरेर अघि बढने उद्देश्यका साथ सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिको ७७ औं कार्यकारिणी समितिको बैठक बिहीबारबाट काठमाडौंको चन्द्रागिरीमा शुरु भएको हो । २ दिनसम्म चल्ने बैठकको उद्घाटन सभामुख कृष्णबहादुर महराल गरेका थिए । सार्क…