Live on
Your Voice, Your Power
काठमाडौं– सांसदहरुले खानेपानी तथा सरसफाइ विधेयकमाथि एक सय ४५ बढी संशोधन प्रस्ताव दर्ता गराएका छन् । संघीय संसद सचिवालयको विधेयक शाखाले तोकेको समयभित्र सांसदहरुले एक सय ४५ भन्दा बढी संशोधन प्रस्ताव दर्ता गराएका हुन् । सचिवालयले संशोधन पेश गर्न चाहने सांसदहरुका लागि साउन २५ गते शनिबारसम्मको समय उपलब्ध गराएको थियो । प्रतिनिधिसभा, विकास तथा प्रविधि…