समाचार Archives | Page 7266 of 7350 | Khabarhub Khabarhub

विश्वमा हजुरबुवा हजुरआमा भन्दा नातिनातिना कम !

संयुक्त राष्ट्रसंघका अनुसार इतिहासमा पहिलोपटक विश्वमा बालबालिका भन्दा धेरै संख्यामा बृद्धबृद्धा हुने भएका छन् । २०१८ को अन्तिममा ६५ वर्षभन्दा धेरै उमेरका मासिनको संख्या ५ वर्षका बालबालिकाको संख्या भन्दा धेरै छ । संसारमा ६५ साल भन्दा धेरै उमेरका मानिसको संख्या करिब ७०.५ करोड रहेको छ जबकि शून्य देखि लिएर चार वर्षका बालबालिकाको संख्या ६८ करोड…