Live on
Your Voice, Your Power
कास्की- यही मङ्सिर १५ देखि शुरु १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पोखरामा सम्पन्न स्पर्धामा नेपालले चार स्वर्णसहित कूल ३४ पदक जित्न सफल भएको छ । पोखरमा सञ्चालन भएका आठ खेलका कूल १ सय ५१ पदकका लागि भएको स्पर्धामा आयोजक नेपालले ट्रायथोलन र भारत्तोलनमा दुई/दुई स्वर्ण पदक जितेको हो । भारत्तोलनमा नेपालका तर्फबाट सञ्जु चौधरी (महिला…