समाचार Archives | Page 7298 of 7346 | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा बिचौलियाको बिगबिगी, विदेशी कम्पनीले पठाउने ‘डिमाण्ड’ मा ‘खेलोफड्को’

काठमाडौं– विचौलियका भरमा रोजगादाता देशबाट डिमाण्ड (माग) ल्याएर म्यानपावर व्यवसायीले कामदार वैदेशिक रोजगारीमा पठाउँदै आएका छन् । रोजगार गन्तव्य मुलुकका रोजगारदाता कम्पनीसम्म सिधैं पहुँच नभएका व्यवसायीले विचौलियको माध्यबाट भिसा ल्याउने गरेका छन् । वैदेशिक रोजगार विभागमा हाल १ हजार ४ सय म्यानपावर कम्पनी दर्ता छन् । जसमा करिब २ सय वटा म्यानपावर कम्पनीको मात्र गन्तव्य…